६ पुस २०८२, आइतबार | December 22, 2025

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : परिस्थिति बदलिएको छ, जनचाहनाअनुसार काम गर्नुस

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नागरिकको चाहनाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका छन्। ७०औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्यालले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ जनचाहनाअनुसार काम गर्न निर्देशन दिएका हुन् । उनले प्रहरीको व्यवहार जनमैत्री बन्नुपर्नेमा जोड दिए। उनले अभाव, दबाब र चुनौतीबीच पनि…