१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

डा. बाबुराम भट्टराईले स्वीकारे आफ्नो असफलता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको स्वीकार गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो प्रयास असफल भएको स्वीकार गर्दै उनले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले २०७२ सालदेखि नै अग्रगामी…