चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरुको शपथ गराउने तयारीमा रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको बताएका हुन् । उनले सकभर आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने उनले बताए । ‘सकेसम्म यहाँबाट…