१९ बैशाख २०८३, शनिबार | May 2, 2026

कांग्रेस संसदीय दल समितिको बैठक आह्वान

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समिमितको बैठक बोलाइएको छ । पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाएका हुन् । देउवा निवासमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार…