८ पुस २०८२, मंगलबार | December 23, 2025

पेरिसडाँडामा वेल्चा उठाउँदै प्रचण्डले भने – ध्वस्त पार्टी कार्यालय नयाँ र भव्य बनाउँछौं

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसातापछि सार्वजनिक भएका छन् । जेनजी आन्दोलनको क्रममा आफ्नो निवास र पार्टी कार्यालय ध्वस्त भएसँगै नेपाली सेनाको संरक्षणमा रहेका प्रचण्ड आज पार्टी कार्यालय पेरिडाँडाबाट सार्वजनिक भएका हुन् । अध्यक्ष प्रचण्डले ध्वस्त बनाइएको पार्टी कार्यालय भवनका सबैभागको अनुगमन गरेका छन् । त्यसक्रममा प्रचण्डले संचारकर्मीहरुसँग छोटो…