२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

निषेधित क्षेत्र तोड्दै संसद भवन अगाडि जेनजी प्रर्दशन, प्रहरीद्वारा अश्रुग्याँसप्रहार

काठमाडौं । भ्रष्ट्राचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेन(जी युवाहरूले बानेश्वरमा निषेधित क्षेत्र तोडेका छन् । प्रहरीले निषेधित क्षेत्रमा राखेको ब्यारीकेड तोड्दै उनीहरु संसद भवनभित्र छिर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । स्थिती नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ। यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी समेत भएको छ। प्रहरीले माइकिङ…