बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश राजधानीको काम कारवाही स्थायी राजधानी देउखुरीबाट भएपनि बुटवलमा रहेका संघीय सरकार अन्तर्गतका कार्यालयहरु बुटवलमै रहनु पर्ने बताएका छन् । प्रदेश राजधानीको झण्डोत्तोलनको अर्कोदिन खबरकुरासँग कुरा गर्दै प्रदेश प्रमुख शेरचनले संघीय सरकार अन्तर्गतका कार्यालयहरु बुटवलबाटै संचालन गर्न उपयुक्त हुने बताए । उनले प्रदेशको अस्थायी राजधानी संचालनमा बुटवल…