६ पुस २०८२, आइतबार | December 22, 2025

दाङ-३ मा कांग्रेसका दीपक गिरी विजयी

घोराही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी भएका छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनी योसँगै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । गिरीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कोमल वलीले २९ हजार ३२ मत…