७ पुस २०८२, सोमबार | December 22, 2025

गुल्मीको विकाससँग जोडिएका चन्द्र भण्डारी : राजनीतिमा खारिएका व्यक्तित्व

गुल्मी । गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसमा प्रखर र निडर नेताका रुपमा चिनिन्छन् । चाहे पार्टीमा होस् वा जनतामा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने आँट भएका नेताकारुपमा पनि भण्डारीको पहिचान छ । गाँउमा नै भएको धनीले गरिवलाई गर्ने शोषण, ठुला जातले साना जातलाई गर्ने अवहेलनाबाट भण्डारी राजनीतिमा आकर्षित…