काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबीचको सहकार्य बलियो बन्दै गएपछि सरकार र केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने षड्यन्त्रमा लागेको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा जारी सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सके निर्वाचन सार्न नसके विभिन्न चरणमा निर्वाचन गराउने षड्यन्त्र गरिरहेको दाबी गरेका हुन् । उनले देशमा वैदेशिक…