बुटवल । मुलुकको सुरक्षाको बागडोर सम्हालेका संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण आफै नेपालको हवाई र स्थल नाका व्यवस्थित नभएको बताएका छन् । आज भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले हवाई तथा स्थल नाका व्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र छिमेकी मुलुकहरू विरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर गतिबिधि हुने बताएका हुन् । उनले सुरक्षा, पर्यटन…