८ पुस २०८२, मंगलबार | December 23, 2025

राजु गुरुङको रिट खारेज, रुपन्देही २ प्रतिनिधिसभामा गठबन्धन उम्मेदवार बिहिन

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ । रिट निबेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले यसअघिको गरेको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको छ । शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै…