काठमाडौं । रुपन्देही-२ मा प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका उम्मेदवार डा.निकोलस भनिने कमल भुसालको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीको चुनाव चिन्ह लौरो लिएरपनि आफुलाई स्वतन्त्र उम्मेदवारकारुपमा उम्मेदवारीको घोषणा गरेका भुसाल विरुद्ध उजुरी परेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यस विरुद्ध उनी सर्वोच्चमा रिट दर्ता…