२८ असार २०८३, आइतबार | July 12, 2026

रेनु दाहालको आपत्ति : भ्रामक सर्वेक्षणको नाममा निर्वाचन प्रक्रिया प्रभावित पार्न खोजियो

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाबाट उम्मेदवार रेनु दाहालले निर्वाचन आचारसंहिता विपरीत मत सर्वेक्षणको नाममा प्रकाशित तथा प्रसारित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन–प्रसारण नगर्न सम्बन्धित सञ्चारमाध्यम तथा सरोकारवालासँग हार्दिक अनुरोध गरेकी छन्। मतदातालाई प्रभावित पार्ने…