२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न विपक्षी दलले बुझाए प्रदेश प्रमुखलाई समावेदन

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन आह्वन गर्न समावेदन गरेका छन् । मंगलरबार अपरान्ह ४ः१५ बजे विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरेर प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेका हुन् । यसअघि विपक्षी दलका ३४ जना सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मुख्मन्त्री शंकर पोखरेललाई सहज…