२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रतिनिधिसभाको बैठक बस्दै, २ वटा छन् सम्भावित कार्यसूची

काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा बिजनेश बिहिन भएको चर्चा चलिरहेका बेला आज प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक बस्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आज बस्ने छैटौं बैठकका लागि संसद सचिवालयले दुईवटा सम्भावित कार्यसूचीहरू सार्वजनिक गरेको छ । सचिवालयबाट उपलब्ध कार्यसूचीमा पहिलो प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक…