१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

बर्दिया १ बाट कांग्रेस नेता संजय गौतम विजयी

बर्दिया । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई चार हजार चार सय ५६ मतान्तरले पराजित गरेका हुन् । गौतमले ३० हजार छ सय ११ मत प्राप्त गरेका छन् भने ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे…