१२ पुस २०८२, शनिबार | December 27, 2025

बजेट र सीसीटीभी फुटेज विवादबारे अर्थमन्त्री शर्माले संसदमा आफ्ना कुरा राख्ने

काठमाडौं । करको दर हेरफेर विवाद र सीसीटीभी फुटेज विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले संसदमा आफ्ना कुरा राख्ने भएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्ने भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको भेटघाट पछि अर्थमन्त्री शर्मालाई आज आफ्ना धारणा राख्न लगाउने सहमति भएको…