१२ पुस २०८२, शनिबार | December 27, 2025

नागरिकता विधेयक : अंगीकृतको गाँठो जहाँको त्यहिँ

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गत मंगलबार गर्‍यो । अब नयाँ विधेयक दर्ता हुने कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बताइसकेका छन् । आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ । नागरिकता विधेयकमा नमिलेको मुख्य विषय हो - वैवाहिक अंगीकृत नागरिकतामा कस्तो प्रावधान राख्ने । २०६३ सालमा बनेको ऐनअनुसार नेपाली नागरिकसँग विवाह…