काठमाडौं । निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभलालच आफूमा नभएको बताएका छन् । हिजो मात्र आफ्नै पार्टीको दबाबमा मन्त्रीबाट हटाइएका निवर्तमान मन्त्री श्रेष्ठले आफूले गरेका कामको जनताले मूल्यांकन गर्नुपर्ने बताए । सोमवार मन्त्रालयमा विदाईपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले मन्त्री पदका लागि बालुवाटार र…