काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरी एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफनो सपना रहेको बताएका हुन् । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको…