१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रचण्डलाई घनश्याम भुसालको जवाफ – एमालेमा रोपेको बीऊ उम्रिँदैन

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले एमालेमा प्रचण्डले रोपेको बीऊ नउम्रिने दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा बीऊ रोपेको र त्यसले केही समयमा फल दिने भने लगत्तै भुसालले प्रतिक्रिया जनाउँदै एमालेमा रोपेको बीऊ नउम्रिने बताएका हुन् । काठमाडौंमा वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले भने…