३२ असार २०८३, बिहिबार | July 16, 2026

एमाले बाँकेबाट पदम धितालको राजीनामा अस्विकृत, भोलिबाट धिताल प्रचारमा सक्रिय हुने

नेपालगन्ज । उम्मेदवारी प्रति असनतुष्टी प्रकट गर्दै एमालेबाट राजीनामा दिएका बाँकेका नेता पदम धितालको राजीनामा उमालले अस्विकृत गरेको छ । उनी सहित राजीनामा दिएका ३० बढी एमाले नेताहरुको राजीनामा एमालेले अस्विकृत गरेको हो । एमालेमा स्वेच्छाचारी बढेको र उम्मेदवारी वितरण गर्दा पक्षपात गरिउको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य धिताल सहित ३० बढी नेता तथा कार्यकर्ताहरुले…