३१ असार २०८३, बुधबार | July 16, 2026

भीम रावलले टिकट नपाएपछि एमाले अछाममा तरङ्ग, क्षेत्रीय समन्वय कमिटी संयोजकद्वारा राजीनामा

काठमाडौं । अछाममा भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विवाद उत्पन्न भएको छ । रावललाई टिकट नदिएपछि नैतिकताको आधारमा एमालेको क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । यस्तै रावल निकट जिल्ला कमिटीका नेताहरुले समेत सामुहिक राजिनामा दिने भन्दै आजै भेला बोलाएका छन् । क्षेत्रीय कमिटी संयोजक शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई…