१३ पुस २०८२, आइतबार | December 29, 2025

बाँकेमा माओवादीले कोहलपुरबाट खाता खोल्यो : वडा नम्बर १ प्यानल विजयी, नगर प्रमुखमा अग्रता कायम

नेपालगन्ज । बाँकेको कोहलपुरबाट माओवादी र एकीकृत समाजवादीको गठबन्धनले विजयीको खाता खोलेको छ । कोहलपुर नगरपालिकामा गठबन्धनको प्यानल नै विजयी भएका छन् । कोहलपुर नगरपालिका वार्ड नम्बर १ मा ७२४ मत ल्याएर माओवादी केन्द्रका बद्रि प्रसाद जैसी विजयी भएका छन् । उनीसंगै वडाका सबै पदहरु माओवादीले जित्न सफल भएको छ । कोहलपुरको पछिल्लो परिणाम अनुसार…