१३ पुस २०८२, आइतबार | December 29, 2025

खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अरुणादेवी राई विजयी भएकी छिन् । यसअघि २०७४ को चुनावमा एमालेले विजय हासिल गरेको यस गाउँपालिकामा निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गर्दै अरुणा विजयी भएकी हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भएका छन् । खड्काले एमालेका विमला राईलाई पराजित गरेका छन् । गठबन्धन…