१४ पुस २०८२, सोमबार | December 29, 2025

तिलोत्तमामा एमालेको अग्रता, गठबन्धन र जनमुक्ति पछिपछि

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । वडा नम्बर १ बाट सुर भएको मतगणनाको पहिलो १०० मतपत्रको गणना गर्दा एमालेले अग्रता लिएको छ । १०० मतको गणाना गर्दा एमालेका मोहन चापागाईको ४८ मत, कांग्रेस उम्मेदवार रामकृष्ण खाँडको ३८ मत र जनमुक्ति पार्टीका सुन्दर गुरुङलाई ११ मत प्राप्त भएको छ ।…