८ पुस २०८२, मंगलबार | December 23, 2025

बुटवल उपमहानगरमा खस्यो ६९ दशमलव ९६ प्रतिशत मत, मतगणनाको तयारी गरिँदै

बुटवल । बुटवल उपमहानगरपालिकामा ६९ दशमलव ९६ प्रतिशत मत खसेको छ । उपमहानगरमा ९० हजार ६५ मतदाता रहेकोमा ६३ हजार १७ मत खसेको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए । बुटवलमा २८ हजार ८ सय ८० जना पुरुषले मतदान गर्दा ३४ हजार १ सय ३७ जना महिलाले मतदान गरेका छन् । बुटवलका सबै बुथहरुबाट…