१४ पुस २०८२, सोमबार | December 29, 2025

रुपन्देहीको देवदहमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको प्रारम्भिक अग्रता

बुटवल । रूपन्देहीको देवदहमा मेयर पदमा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ भने उपमेयरमा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ २०० मत गन्दा गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन् भने उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङले ५८ मत सहित अग्रता लिएकी छिन् । देवदहमा मेयरमा नेकपा एमालेका ध्रुव खरेलले ५६…