बुटवल । स्थानीयतहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न १५ दिन बाँकी रहँदा सम्म लखन थापाको अपमान गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाउने जनमुक्ति पार्टीका कार्यकर्ता चुनावमा एमालेसँगै गठबन्धन गरिरहँदा बुटवलमा काँग्रेसका मेयर पदका उम्मेदवार भने ओलीले अपमान गरेको लखन थापाको सालिकमा माल्यार्पण गर्न पुगेका छन् । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज…