१२ पुस २०८२, शनिबार | December 28, 2025

कांग्रेसको प्रश्न : केपी ओली सबै कोणबाट असफल भैसकेका छन, अब के मुखले भोट माग्दैछन् ?

नेपाली काँग्रेसले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताएका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित…