१२ पुस २०८२, शनिबार | December 27, 2025

पोखरामा आज गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र  नेपालले सम्बोधन गर्दै 

पोखरा । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा चुनावी सभा गर्दै छ । महानगर र कास्की लक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो । सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउँदै गरेको गठबन्धनका नेताहरुले जनाएका छन् । गठबन्धनले…