काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउन ६६ दिनमात्र बाँकी रहँदा पनि भूमि आयोगबाट लालपुर्जा बाँड्ने काम जारी राखेपछि निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी…