४ आश्विन २०८३, आइतबार | September 20, 2026

चोलेन्द्रले आरोप लगाएका कानून व्यवसायीहरु महाअभियोग सिफारिस समितिमा उपस्थित



काठमाडौं । दिउँसो १ बजेबस्ने भनिएको महाअभियोग सिफारिस समितिको बैठक ३ बजेपछि बसिरहेको छ ।

बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशरे जबराले नाम मुछेका कानूनव्यवसायीहरुआफुमाथि लागेको आरोपको प्रतिवाद गर्न उपस्थित भएका छन् ।

नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, दाहाल, रमण श्रेष्ठ, पूर्णमान शाक्य ओमप्रकाश अर्याल लगायतका कानून व्यवसायीहरु बैठकमा उपस्थित भएका छन् ।

समितिलाई बयान दिने क्रममा सर्वोच्चका सहकर्मी न्यायाधीसहरु, पूर्वप्रधान्यायाधीसहरु, कानूनव्यवसायीहरुलगायतलाई जबराले एक एक गरी आरोपित गरेका थिए । समितिले न्यायाधीशहरु र पूर्वप्रधानन्यायाधीशहरुलाई पनि उपस्थितिका लागि पत्राचार गरेपनि उनीहरु अनुपस्थित भए । सर्वोच्च अदालतको फुल कोर्ट बैठकले समितिमा उपस्थित हुन कानूनले नदिने भन्दै अस्वीकार गरेको थियो भने पूर्वप्रधानन्यायाधीसहरुले पनि अनुपस्थित हुने जनाएका थिए ।उनीहरुले चोलेन्द्रलाई आरोप पुष्टि गर्न चुनौती भने दिएका छन् ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ४ : ०७ बजे

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई