८ पुस २०८२, मंगलबार | December 23, 2025

‘कुलिङ अफ पिरियड’ बारे छानबिन समितिको प्रतिवेदन संसदमा पेस (पूर्णपाठसहित)

काठमाडौं । संघीय निजामती सेवा विधेयकको दफा ८२ मा उल्लेख गरिएको ‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको हो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा समितिका सभापति सांसद जीवन परियारले छानबिन प्रतिवेदन पेस गरेका हुन्। गत…