काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले माओवादी केन्द्रले छैटौँ वरीयता स्थान पाएका छन् । केही समयअघि मात्र पार्टीको उपाध्यक्ष पदमा नियुक्त भएका पुन अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षत्रय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसालपछिको वरियता पाएका हुन् । दुई कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारी पूरा गरेका पुनलाई माओवादीले पुनः पार्टी राजनीतिमा पुनःस्थापित गरेको थियो…