६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनीमा सत्ता गठबन्धनको निर्णय : लुम्बिनी प्रदेशमा पाँच दल बाहेकका दलसंग गठबन्धन गर्न नपाईने

बुटवल । सत्ता गठबन्धनका ५ दलको लुम्बिनी प्रदेश स्तरको संयन्त्रले ५ दाल बाहेक अन्य कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छन् । गठबन्धनको आज बसेको बैठकले गठबन्धन भित्रका ५ दल बाहेक अन्य दलहरुसँग गठबन्धन नगर्ने निर्णय गरेको हो । बैठकले प्रदेशभरी गठबन्धन भित्रैबाट संयुक्त प्रचार प्रसार समिति गठन गर्ने निर्णय गर्दै प्रदेशभरीका निर्वाचन गतिबिधिलाई अनुगमन…