काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको हो । आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्दैछिन् । नीति तथा कार्यक्रमलाई समेटेर जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था…