२९ असार २०८३, सोमबार | July 13, 2026

बजेट अधिवेशन सकिएपछि मात्रै मन्त्रिपरिषद् हेरफेरको मुडमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिपरिषद हेरफेर गर्ने मुड बनाएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फेर्न निरन्तर दबाब दिए पनि देउवाले बजेट अधिवेशन समापन भएपछि मात्रै हेरफेर गर्ने भएका हुन् । ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको…