२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

नेपाल टेलिकमको आम्दानीमा ६ दशमलव २ प्रतिशतको संकुचन ! के हो कारण ?

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा ६ दशलव २ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौंथो त्रैमासिक सम्मको कुल सेवा वापतको आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधीसम्मको कूल सेवा वापतको आय ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपैयाँमा खुम्चिएको…