काठमाडौ । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा २ बर्ष सम्म ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमविपिएस देखी ३०० एमविपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जस्मा ग्राहकले ५० एमविपिएस देखी २५० एमविपिएस सम्म फाईभजी राउटर पाउनेछन भने…