बुटवल । खाद्य क्षेत्रमा बजारमा पकड जमाइरहेको केएल दुगड समूहले ज्ञान ब्राण्डको गोल्ड मह नेपाली बजारमा ल्याएको छ । नयाँ उत्पादन बजारमा ल्याउने योजना अन्तर्गत केएल दुगड समुहले ज्ञान मह बजारमा ल्याएको हो । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको तर्फबाट जारी विज्ञप्तिमा स्थानीय…