१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सीईओ श्रेष्ठ आउटस्ट्यान्डिङ म्यानेजमेन्ज अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई आउटस्ट्यान्डिङ म्यानेजमेन्ज अवार्डबाट सम्मानित गरेको छ । चैत्र २६ गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कम्पनीका सीईओ श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् । त्यसअवसरमा श्रेष्ठले यस सम्मानबाट आफुहरुलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा…