४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

आहा क्या मज्जा ! विदेशमै बसेर टेलिकमका प्रिपेड पोस्टपेड सिममा ब्यालेन्स थप्न सकिने

काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड तथा पोस्टपेड सेवामा विदेशबाट समेत व्यालेन्स थप गर्न सकिने सेवा रहेको छ । सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समायावधि समेत थपिँदै जाने टेलिकमले जनाएको छ । विदेशमा रहेका टेलिकमका ग्राहकले विभिन्न भुक्तानी सेवा प्रदायकमार्फत विदेशबाटै टपअप गरी गरी सिम प्रयोग गर्न सकिने अवधि थप गर्न सकिने टेलिकमले…