२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रभु लाईफको घोराईमा प्रशिक्षण

बुटवल । प्रभु लाइफ ईन्स्योरेन्स लि. दाङ्ग ।घोराही शाखामा को आयोजनामा प्रशिक्षण प्रदान गरिएको छ । प्रदेश प्रमुख कृष्ण कुमार पुरीले सक्रिय अभिकर्ता , एजेन्सी अफिसर, एजेन्सी म्यानेजर र बरिष्ट म्यानेजरहरु लाई बिमा ब्यावसाय विक्री कला, ग्राहक पहिचान कला आफ्नो आर्थिक संबृद्धि ब्यक्तीत्व विकास र प्रभु लाईफमा नै बिमा किन गर्ने बिमाका फाईदा तथा महत्वका…