६ श्रावण २०८३, बुधबार | July 22, 2026

आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट उठेन लक्ष्य अनुसारको राजस्व

नेपालगन्ज । आन्तरिक राजस्व कार्यालय, नेपालगन्ज विगत २ वर्ष देखि लक्षित राजस्व असुल गर्न असफल देखिएको छ । ०७८/७९ मा १०४.८८ प्रतिशत लक्ष्य पूरा गरको आन्तरिक राजस्व कार्यालय नेपालगन्जले आव ७९/८० र आव ८०/८१ मा भने राजस्वको लक्ष्य प्राप्त गर्न असफल देखिएको छ । नेपालगन्ज कार्यालयले आव ०७८/७९ मा ५ अर्व २२ करोड लक्ष्य पाएकोमा…