२६ बैशाख २०८१, बुधबार | May 9, 2024

नेपाल राष्ट्रबैंकले आज मौद्रिक नीति जारी गर्दै, ऋण तिर्ने समय २ वर्षसम्म थप हुने

काठमाडौं । बैंकबाट कर्जा लिएका ऋणीहरुको भाका २ वर्ष सम्म थप्न सकिने निर्णय गर्दै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले तयार गरेको छ । बैंकका ऋणीहरुको ब्याजदर, भाका थप, पुनरकर्जा जस्ताहरु सहुलियतकारुपमा दिन सकिने गरि तयार भएको राष्ट्रबैंकको मौद्रिक नीति बैंकको सञ्चालक समिति (बोर्डं) बाट पारित भएको छ…