३ चैत्र २०८२, मंगलबार | March 17, 2026

माछापुच्छ्रे बैंकले गर्यो भारत स्थित ओम एक्सप्रेस पेमेन्टसँग रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रेमिट्यान्स सम्झौता भएको छ । रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बैंक र ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रेमिट्यान्स सम्झौता भएको हो । सम्झौतापछि भारतमा रहेका नेपालीहरुले ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै…