७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सांग्रिला विकास बैंकले अपग्रेड गर्यो मोबाईल एप, सबै माध्यमबाट सहजै प्रयोग गर्न सकिने

काठमाडौ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाईल बैकिङ्ग एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लीकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ , जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । सांग्रिला स्मार्ट डिजिटल बैंकिङ्गको लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित रहेको छ र यसले ग्राहकलाई उनीहरुको मोबाईल र वेब उपकरणबाट…