७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना सम्भावित उम्मेदवार

जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड शुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक वर्षे कार्यकाल बाँकी रहँदै डब्लुटिओबाट राजीनामा दिएका थिए । नयाँ नेतृत्वका…